६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता शुरु भएको छ । शनिबार विहान अमेरिकाबाट चीन पुगेकाका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि बीच हाङआजोमा भेटवार्ता शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्ताका एजेण्डा भने जानकारी गराइएको छैन् । तर नेपालले, नेपालको भौतिक पूर्वाधारलगायत विभिन्न दुई पक्षीय हितका विषयमा छलफल…


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.