६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु

काठमाडौं । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु भएको छ । बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरे । यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र…


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.