६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको २९ औं स्थापना दिवस भव्यताको साथ सम्पन्न

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको २९ औं स्थापना दिवस भव्यताको साथ सम्पन्न भएको छ । काठमाडौंको थापा गाउँमा रहेको काठमाडौं बेङ्क्युटमा नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम महासंघका महासचिव…


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.