८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

निर्वाचन आयोगले आजदेखि मतदाता नामावली दर्ता र अद्यावधिक सुरु गरेको छ

काठमाडौं । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली दर्ता र अद्यावधिक सुरु गरेको छ । आयोगले उपचुनाव प्रयोजनका लागि गएको फागुन १४ गतेदेखि मतदाता नमावली दर्ता कार्य स्थगित गरेको थियो ।आयोगले उपचुनाव हुने इलाम र बझाङमा यही वैशाख २५ गतेदेखि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट साविकमा झैँ मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य शुरु गर्ने जनाएको…


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.