८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कांग्रेस बैठक : यस्ताे छ गगन थापाले पेस गरेकाे सांगठनिक कार्यतालिकासम्बन्धी प्रस्ताव (पूर्णपाठ)

काठमाडाैं । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठकमा पार्टी महामन्त्री गगन थापाले विभिन्न प्रस्तावसहितकाे सांगठनिक तालिका पेस गर्नुभएकाे छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबारदेखि सुरु भएकाे बैठककाे पहिलाे दिन महामन्त्री थापाले २०८० साउनदेखि ०८१ असार मसान्तसम्म गर्ने गतिविधि समेटिएको वार्षिक क्यालेण्डर प्रस्तावको रुपमा पेस गर्नुभएकाे हाे । दुई-दुई महिनामा बैठक राख्नुपर्ने, भदौ १५ सम्म सबै विभागलाई पूर्णता दिनुपर्ने,…


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.