८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

युने छ्योलिङ गुम्बा पुर्ण निर्माण समितिका अध्यक्ष भयो कान्छा शेर्पालाई पूर्व कार्यबाहक अध्यक्ष श्याम शेर्पाद्धारा निराधार आरोप ।।

सिन्धुपाल्चोक । युने छ्योलिङ गुम्बा पुर्ण निर्माण समितिका अध्यक्ष भयो कान्छा शेर्पा माथि निराधार आरोप लगाएको छ । उनलाई पूर्व कार्यबाहक अध्यक्ष श्याम शेर्पाले निराधार आरोप लगाएका हुन् । सिदुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर २ दुरुमथलीमा रहेको गुम्बामा राजनितिक शक्तिको आडमा आएर प्रदर्शन भईरहेको हो । बि.सं २०७५ सालदेखि निर्माण सुरु भएको गुम्बा पुर्ण निर्माण…


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.