१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम । मधेश प्रदेशमा भोलि बिहीबार सार्वजनिक विदा दिइने भएको छ । मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश प्रदेश सरकारले भोलि बिहीबार सार्वजनिक बिदा घोषणा गरेको हो । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले आज एक सूचना जारी गर्दै मुस्लिम समुदायहरूको विशेष पर्व पैगम्बर मोहम्मदको…


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.