७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

कर्णाली प्रदेश : एमालेको पहिलो अधिवेशन असोज १० र ११ गते हुँदै

कर्णाली । नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन असोज १० र ११ गते हुने भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगर, सुर्खेतमा हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । अधिवेशनका लागि एमाले कर्णाली प्रदेशले तयारी थालिरहेको छ । अधिवेशनका लागि कर्णाली प्रदेशका १० जिल्लाका ७९ वटै पालिका र पार्टीका जनवर्गीय संगठनलाई भदौ…


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.