कर्णाली । नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन असोज १० र ११ गते हुने भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगर, सुर्खेतमा हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । अधिवेशनका लागि एमाले कर्णाली प्रदेशले तयारी थालिरहेको छ । अधिवेशनका लागि कर्णाली प्रदेशका १० जिल्लाका ७९ वटै पालिका र पार्टीका जनवर्गीय संगठनलाई भदौ…