८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मलेसियामा बिरामी भएर अलपत्र परेका झापाका घना श्याम सुन्दासको उद्धार

दावा जाङ्बु शेर्पा, काठमाडौँ । अवैधानिक रुपमा मलेशियामा कार्यरत एक नेपालीको उद्धार गरिएको छ । झापा घर भई मलेसियामा बिरामी भएर अलपत्र परेका घनाश्यान सुन्दासलाई उद्धार गरिएको हो । उनी लामो समयदेखि टाउँकोको प्यारालाइस भएर ४ महिना उपचार पछि आर्थिक अभावले नेपाल आउन सकि रहेका थिएनन् । उनको उद्धारका लागि वैदेशिक रोजगार उद्धार नेपालमा अपिल…


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.