६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

एसीसी १९ बर्ष मुनिको प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले इरानमाथि शानदार जित

काठमाडौँ । एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले इरानमाथि शानदार जित हासिल गरेको छ । कप्तान देव खनालको शतक र उत्कृष्ट बलिङको मद्दतमा नेपालले इरानको यू –१९ टोलीमाथि २ सय ७४ रनको विशाल जित निकालेको हो । यू १९ प्रिमियर कपमा नेपालले दिएको ३ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा इरान ७९ रनमा अलआउट…


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.