९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

क्यानाडामा हिन्दु मन्दिर तोडफोडप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा निन्दा

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार क्यानाडाको एउटा हिन्दू मन्दिरमा भएको ‘जानाजानी आक्रमण’ को निन्दा गरेका छन् । “म क्यानाडाको हिन्दू मन्दिरमा जानाजानी भएको आक्रमणको कडा निन्दा गर्दछु”, उनले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्तिमा भने, “हाम्रा कूटनीतिज्ञहरूलाई डराउने कायरतापूर्ण प्रयासहरू पनि त्यस्तै भयावह छन् ।” क्यानाडा भारत बाहिरको सबैभन्दा ठूलो सिख समुदायको घर हो…


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.