८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सोलुखुम्बुको पत्तालेमा व्यवसायिक स्याउ खेतीबाट यस बर्ष २५ टन स्याउ उत्पादन ।

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेमा व्यवसायिक स्याउ उत्पादन सुरु भएको छ । एभरेष्ट एग्रो रिसर्च एण्ड टुरिजम डेभलपमेन्ट प्रा.ली मार्फत करिव २५ टन स्याउ उत्पादन भएको हो । कोशी प्रदेशका पुर्व मन्त्री अम्बिरबाबु गुरुङको अगुवाईमा डिल्ली गुरुङ, कृष्ण केसी र यगेन्द्र बहादुर कार्कीको करिब छ करोड लगानीमा १ सय ६५ रोपनी क्षेत्रफलमा तीन…


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.