६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

शिकार खेल्ने क्रममा आफ्नै साथीले चलाएको गोली लागेर खोटाङमा एक जनाको मृत्यु

खोटाङ । साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका-१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ। फेदीको हात्तीढुङ्गे जङ्गलमा शिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर बुधबार राति जगतप्रसादको घटनास्थलमै मृत्यु भएको हो। जगतप्रसादको मृत्य भएपछि चेतनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चेतनले मृग भनेर…


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.