८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

इस्लाम धर्मावलम्बीहरूले आज इद (इद–उल–फित्र) धुमधामका साथ मनाउँदै

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूले आज इद (इद–उल–फित्र) धुमधामका साथ मनाउँदै छन्। रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत बुधबार पूरा भएको थियो। उनीहरूले रोजा ब्रतपछि आज ‘इद–उल–फित्र’ मनाउन लागेका हुन्। नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौं महिना हो। केही…


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.