३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

पहिरो जाँदा बझाङमा घरभित्र च्यापिएर चार जनाको मृत्यु,पाँच जनाको जीवितै उद्दार



काठमाडौं।बझाङको बुङ्‍गल नगरपालिका-१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा घरभित्र च्यापिएका चारै जनाको शव फेला परेको छ।

गयराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरो झरी पुरिएका काली धामी, गोल्की धामी,आसिका धामी,लक्ष्मी धामीको शव उद्धार गरी निकालिएको हो।

स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिहान ७:२० बजे चारै जना शव पुरिएको घरभित्रबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतविक्षत बनाएको छ। पहिरो जानेबित्तिकै गाउँलेको प्रयास

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  १० : १० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.