काठमाडौं । सौर्यको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा दुर्घटना भएको छ । विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।
जहाज उड्ने क्रममा दुर्घटना भएको हो ।
९ श्रावण २०८१, बुधबार

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार ११ : ४० बजे