एन्टिना घनश्याम । काठमाडौको गोकर्नेश्वर न. पा ४ उत्तरबाहिनीमा बि. स २०७४ मा स्थापित शुभकामना स्कुलले छोटो समयमै अभिभावक र बिध्यार्थिको मन जिर्न सफल भएको छ।
पिजि देखि कक्षा ५ सम्म दुइसय भन्दा बढी बिध्यार्थिहरुले पठनपाठन गर्ने यो बिध्यालयले बिध्यार्थिहरुलाइ किताबी ज्ञानको अलवा प्रयोगात्मक र सिपमुलक सिकाइलाइ बिशेश प्राथमिकतामा राखेको बिध्यालयका कार्यकारी अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिनुभयो।
इसिए र सिसिए कार्यक्रमलाई बिशेश फलो गरिरहेको यो बिध्यालयले खेललाइ सिकाइ संग जोडेर अगाडि बढिरहेको प्रधानाध्यापक सुमित्रा धिमालले बताउनुभयो।
हरेक बिषय र बिधामा अनुभवी र दक्ष शिक्षक शिक्षिका को सिकाइका कारण अनि पारिबारिक बाताबरणको अनुभुतीले पनि आफ्ना बच्चाहरुलाइ यो स्कुलमा राखियको एक अभिभावक प्रताप लो तामाङले बताए।