जाजरकोट। भूकम्पले घर भत्काय पछि त्रिपालमुनि बस्दै आएकी २५ वर्षीया शर्मिला चदाराको चिसोको कारण मृत्यु भएको छ।
उनी सुत्केरी भएको महिना पनि नभयको जानकारी प्राप्त भएको छ । स्थानीयका अनुशार उनको सोमबार राति चिसोबाट मृत्यु भएकोे जानकारी प्राप्त भएको छ ।
उनले आफ्नो सन्तानको रुपमा छोरीको जन्म दिएकी थिइन्।
तस्बिर सामाजिक संजाल