६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

एमाले नेता योगेश भट्टराईको गाडी तोडफोड



ताप्लेजुङ। ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा प्रतिनिधिसभाका सांसद तथा एमाले सचिव एवं योगेश कुमार चडेको गाडी तोडफोड भएको छ ।

ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरको सात/आठ जनाको समूहले भट्टराई चडेको गाडीमा ढुंगा र लाठीले हानेको एमालेका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले बतायका छन्।

भट्टराई सवार गाडीको अगाडिको भागमा आक्रमणकारीले हानेको ढुंगा लागेको छ ।सिसाहरु छरपस्ट भए पनि मान्छेलाइ भने कोही घाइते नभएको जानकारी प्राप्त भएको छ ।
सशस्त्र र नेपाल प्रहरीको स्कर्टिङमा भट्टराईको गाडीलाई लगिएको छ।
तस्बिर सामाजिक संजाल

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ५ : ४० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.