काठमाडौं। आज (बिहीबार) काठमाण्डुमा आन्दोलन गरेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं कार्यकर्तालाई अलपत्र पारेर बल्खुबाट भागेका हुन् ।
राजसंस्था पुनःस्थापना गर्न २० लाखभन्दा तलको सबै ऋण मिनाहका र नेपाललाई हिन्दू अधिराज्य कायम गर्न लागि सरकारलाई दवाव दिन प्रसाईले काठमाण्डुको बल्खुमा आन्दोलन गरेका हुन् ।
आफैले नेतृत्व गरेको आन्दोलनलाई प्रसाईंले बिचैबाट छाडेर हिँडेपछि कार्यकर्ताहरु अलमलमा परेका छन उनको यो आन्दोलन भोलिपनि जारी रहने बताईको छ ।
तस्बिर सामाजिक संजाल