भरतपुरकी मेयर रेनु दाहाललाई बदनाम गरेको आरोपमा रास्वपाका दुई कार्यकर्ता पक्राउ
चितवन । सामाजिक सञ्जालमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको तस्बिर तोडमोड गरी बदनाम गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिव शर्मा र उपेन्द्र देवकोटा छन् ।
गएराति दुवै जनालाई घरबाटै नियन्त्रणमा लिइएको हो।
तस्बिर सामाजिक संजाल