कोशी। नेकपा एमाले कोशी प्रदेश कमिटीले जारी गरेको सर्कुलर अनुसार नेकपा एमाले सोलुखुम्बुको प्रतिनिधि सभाको ईन्चार्जको जिम्मा सोलुखुम्बुकै भद्र अनि सालिन युवा नेता महेश किरातीले पाएका छन। भने सह-ईन्चार्जको जिम्मा महिला नेत्री सुर्य कुमारी सुनुवारले पाएकी छिन।
त्यसतै प्रदेश सभा (क) सोलुखुम्बु ईन्चार्जमा कोशी प्रदेशका पुर्व मन्त्री माननीय बुद्दी कुमार राजभण्डारी र सह-ईन्चार्ज तर्फ युवा नेत्री पार्वती राईले जिम्मा पाएका छन्।
त्यस्तै प्रदेश सभा (ख) सोलुखुम्बु ईन्चार्ज पुर्व मन्त्री उतम कुमार वस्नेत र सह-ईन्चार्जमा डि.वि रामपाल ले जीमा पाएका छन् ।