३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

TikTok बन्द गर्ने सरकारको निर्णय



काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टिकटक बन्द गर्ने निर्णय गरेको जानकारी दिएकि छिन । सामाजिक सद्‍भाव टिकटकबाट बिग्रिदै गयकोले बन्द गर्ने निर्णय गरिएकोसमेत जानकारी दियकि छिन ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  १ : ४७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.