९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

बालकोट पुगे कोशीका मुख्यमन्त्री कार्की केपी ओली भेट्न



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की र बीच भेटव भएको छ ।

कार्की  काठमाडौं आएलगत्तै ओलीलाई भेट्न् ओलि निवास बालकोट पुगेका  हुन् ।  शनिबार उनी एमालेका ३९ जना सांसद्को समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

Photo :reportersnepal

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  १० : ५१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.