३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना



काठमाडौं।मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ ।

हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३ मिनेटमा रुम्झाटारबाट उडेको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको हो ।

मनाङ एयरका निर्देशक राजु न्यौपानेले हेलिकप्टरमा पाइलटमात्रै थिए । उनी सुरक्षित छन्।

 

 

file foto

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १० : ३५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.