विराटनगर । मुख्यमन्त्रीमा कोसी प्रदेशको केदार कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नियुक्त गरेका हुन्।
एमालेका ३९ र कांग्रेस संस्थापनइतरका ८ जनाको सनाखत सकिएपछि मुख्यमन्त्री
कार्की नियुक्त भएका हुन।
तस्बिर -सामाजिक संजाल