काठमाडौँ । २५० जना नेपाली इजरायलबाट नेपाल आउनका लागिविमान चढेका छन् । नेपाली विद्यार्थीहरू इजरायलस्थित तेलअभीभ विमानस्थलबाट विमान चढेका हुन् ।
उनीहरूलाई लिएर फर्किने विमान राति नेपाल आइपुग्नेछ । नेपाली विद्यार्थी ल्याउनको लागि परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली गएराति इजरायल प्रस्थान गरेका हुन् ।
तस्बिर सामाजिक संजाल