काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर स्थित बागमती नदी किनारमा बुद्धनगर बस्ने २० वर्षीय विमल महराको शव फेला परेको छ । उनको शव नदीको किनारको झाडीमा भेटिएको हो ।
प्रहरी वृत्त बानेश्वरको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालि सकेको छ । घटनास्थलमा रगत र सिरिन्जसमेत देखिएको छ ।
उनी लागु औषध प्रयोगकर्ता भएको संखा छ । प्रहरीले अहिले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
तस्बिर सामाजिक संजाल
सांकेतिक