३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

कोशीका मुख्यमन्त्री कार्कीले दिए राजीनामा



बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् ।

शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले घोषणा गरेका हुन् ।

सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) अनुसार २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए नेकपा एमाले संसदीय दलका नेता कार्की ।

 

तस्बिर – सामाजिक संजाल

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ४ : २२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.