३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

रत्नपार्क मोडमा नेपाली सेनाको ट्रकको ठक्करबाट एक स्कुटर चालकको मृत्यु



काठमाडौँ । काठमाडौँकाे रत्नपार्क मोडमा नेपाली सेनाको ट्रकको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ ।

ठक्करबाट काठमाडौँ महानगरपालिका-१३ ताहचल घर भएकी आकृति शर्माको मृत्यु भएको हो । उक्त्त घटनामा संलग्न प्र.३०१–००१ ग ३७०५ नम्बरको ट्रक चालक नेपाली सेनाका हवल्दार मोहम्मद नुर रयानदेबानलाई नियन्त्रणमा लिइएको छ ।

उनलाई अहिले प्रहरी वृत्त सिंहदरबारमाराखिएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको पोखरेलको भनाई छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  १० : ०७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.