३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

हिन्दु र मुस्लिमबीच सद्भाव भड्किँदा नेपालगन्ज तनावग्रस्त फेरि लगाइयो कर्फ्यु



बाँके।नेपालगन्जमा फेरि कर्फ्यु लगाइएको छ ।

पुन सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर विवाद सुरु भय संगै कर्फ्यु फेरि लगाइएको हाे।

बाँके जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फेरि कर्फ्यु लगाइएको जानकारी दिएको हो ।

सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण शुक्रबार बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा सूचनामा उल्लेख छ।

 

बिहीबार बिहान ८ बजेबाट राति ८ बजेसम्म १२ घण्टाका लागि कर्फ्यु यसअघि हटाएको थियो।

तस्बिर सामाजिक संजाल

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ९ : २६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.