काठमाडौं । काठमाडौंको लाजिम्पाटमा रहेको फो ९९ रेष्टुरेन्टमा महानगरपालिकाले ताला लगाई दिएको छ ।
मःम खान गएका एक जना ग्राहकले सोहि रेष्टुरेन्टमा मःम खान लाग्दा साङ्ला भेटिएको भन्दै महानगरमा उजुरी गरे पछि सोही उजुरीका आधारमा महानगरको टोली अनुगमनका लागि रेष्टुरेन्ट बिहीबार पुगेर अनुगमन समेत गरेको थियो ।
महानगर प्रहरी प्रमुख सहितको टोली स्वास्थ्य विभागका कर्मचारी लियर अनुगमन गर्न गैर भान्छा, खाद्य पदार्थ समेत हेरेका थिय ।
‘सूचना मा जानकारी पाय जसतै भान्छामा साङ्ला, फोहोर देखिएपछि महानगर प्रहरी ताला लगायको हो ।
सांकेतिक तस्बिर