३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

जङ्गलमा आगलागी



काठमाडौँ ।गत शुक्रबारदेखि अष्ट्रेलियाको न्यु साउथ वेल्समा लागेको आगो आज बिहीबारसम्म चार सय जङ्गलमा सकेको स्थानीय अधिकारीहरूले जानकारी दिएकाछन ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बुधबार दिउँसो प्रभावित क्षेत्रको भ्रमण गरी सर्वसाधारणलाई ‘डरलाग्दो गर्मी’ को तयारी गर्न आह्वान समेत गरेका छन् ।

पछिल्लो अपडेटमा चिसो तापक्रम र २० मिलिमिटरको वर्षाका कारण रातभरमा आगो नफैलिएको अधिकारीहरूले पुष्टि गरेका छन् । रासस

photo file

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ६ : २० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.