३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

मिनी स्कर्ट र हाफ पाइन्ट लगाएका युवा–युवतीलाई कर्मचारीले सेवा नदिने



काठमाडौं । मिनी स्कट र हाफ पाइन्ट लगाएर झापामा जिल्ला प्रशासन कार्यालयमा सेवा लिन जान नपाइने भयको छ।

जिल्ला प्रशासन कार्यालय झापाले यही असोज १२ गते एक सूचना जारी गरेरसेवाग्राहीलाई भड्किलार अस्वाभाविक पहिरनलाई वन्देजगर्दै सेवाग्राहीको ड्रेस स्वाभाविक र सभ्य देखिने पोशाकमा आउन अनुरोध गरेको छ ।

सूचनामा पुरुषको हकमा हाफपाइन्ट र महिलाको हकमा मिनीस्कटजस्ता भड्किला र असभ्य पोशाक लगाएमा कार्यालय प्रवेशमै रोक लगाइने समेत उल्लेख छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  १२ : १९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.