३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

नेपाल एयरलाइन्सको जहाज बाटोबाटै काठमाडौं फर्कियो



काठमाडौं । नेपाल एअरलाइन्सको जहाज काठमाडौंबाट दमामका लागि डेको भयता पनि बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।

नेपाल एअरलाइन्सको आरए४१२ नम्बरको जहाज बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको करिब एक घण्टापछि लगभग ११ बजे पाकिस्तान नजिककको आकास बाट फर्किएर बुधबार राति काठमाडौंमा अवतरण गरेको हो ।

जहाज नजिक रहेका खतराको त्यसको संकेत दिने टिकासमा खराबी देखिएपछि जहाज पाकिस्तान नजिकबाट बीच बाटोबाटै फर्किएको स्रोतले बतायो ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ८ : १३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.