नयाँ दिल्ली । टिस्टा नदीमा बाढी आउँदा २३ जना सैनिक बेपत्ता भएका छन्। प्रशासनले आसपासका मानिसहरूलाई सतर्क रहन ससमेत आग्रह गरेको छ।
उत्तरी सिक्किमको लोनाक तालमा अचानक बाढी आउदा २३ सैनिक बेपत्ता हुनुका साथै ४१ सवारी साधन माटोमा पुरिएका हुन् ।
अहिले केही व्यक्ति बेपत्ता छन् भने उनीहरुको खोजी कार्य भइरहेको छ।
photo file