३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

थुलुङ दुधकोशी गाउँपालिका ७ देउसामा १ सय ६२ जनाको आँखा परिक्षण



सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ७ देउसामा सञ्चालन गरिएको आँखा शिविरबाट १ सय ६२ जनाले सेवा लिएका छन् । ग्रामीण सामुदायिक आँखा केन्द्र,जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु र तिलगंगा आँखा केन्द्र काठमाडौैँको आयोजनामा सञ्चालन गरिएको शिविरबाट १ सय ६२ सेवा लिएका हुन् ।

उक्त शिविरबाट ५ जना मोतिविन्दुको अप्रेसनका लागि छनौट भएका छन् । यस्तै २२ जनालाइ सहुलियत चस्मा वितरण गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ४ : २४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.