३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

सोलुखुम्बुको गार्मास्थित विद्यालय र स्वास्थ्य चौकीलगयातका क्षेत्रमा फाइवर नेट जडान



सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ गार्मास्थित नेपाल टेलिकमको फाइबर नेट सेवा सुचारु ग्रिएको छ । विगत लामो समयको प्रयासपछि गार्मा मावि, स्वास्थ्य चौकीसहितको क्षेत्रमा फाइबर नेट सेवा सुचारु गरिएको हो ।

गार्माका वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाको पहल र सहयोगमा गार्मा माध्यमिक विद्यालय, स्वास्थ्य चौकी गार्मा र तल्लो गार्मा आसपास क्षेत्रमा फोरजी सेवा विस्तार गर्न सफल भएको टेलिकम कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  २ : ४२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.