३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

तीनकुनेको पुलबाट मोटरसाइकल खस्यो : एकजनाको मृत्यु, एक घाइते



काठमाडौं । काठमाडौंको तीनकुनेमा एकाबिहानै मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सोहि मोटरसाइकलमा सवार अर्का एक जना घाईते भएका छन ।

सो घटनामा भक्तपुरका २१ वर्षीय शुशील गुरुङको उपचारका क्रममा अस्पतालमै मृत्यु भएकोहो भने अर्का घाइते भक्तपुरकै सरोज गुरुङको अस्पतालमा अहिले उपचार भइरहेको छ।

आज बिहान लग्बग सवा ४ तिर मोटरसाइकल बागमती खोलाको पुलछेबाट तल खसेको हो।

 

तस्बिर सामाजिक संजाल

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ९ : ५९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.