३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

तीन किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महिला पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुनसहित फिलिपिन्सकी महिला पशुक्रबार साँझ क्राउ परेकी छिन्। दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित पक्राउगरेको हो ।

उनी अनअराइभल भिसामा नेपाल आएकी थिइन्। झण्डै बरामद भएको सुनतीन किलो छ।। थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ११ : ४३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.