३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

एसियाली खेलकुद क्रिकेट-नेपालले आज मंगोलियासँग प्रतिस्पर्धा गर्दै



काठमाडौं । १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले आज मंगोलियासँग क्रिकेट प्रतिस्पर्धा गर्दैछ ।

चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ६ः४५ बजेबाट खेल सुरु भएको छ ।

टि २० आई मान्यता प्राप्त उक्त खेलमा मंगोलियाले भने पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ८ : ५८ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.