३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

राष्ट्रप्रति पौडेलले गरे जानकी मन्दिरमा पूजा



काठमाडौं । राष्ट्रप्रति रामचन्द्र पौडेलले जानकी मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेका छन् ।

सोमबार उनले जानकी मन्दिरमा विशेष पूजा अर्चना गरेका हुन् ।

राष्ट्रपति पौडेलले आज दिउँसो जनकपुरधाममा जिल्ला प्रहरी कार्यालय अगाडि निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रमे छ ।

राष्ट्रपतिको भ्रमणलाई लक्षित गर्दै जनपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  १० : ४३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.