३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

बझाङमा १३ वर्षीय बालकले गरे २८ वर्षीया महिलालाई बलात्कार



कैलाली । बझाङमा १३ वर्षीय बालक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका बस्ने २८ वर्षीया एक शारीरिक रूपमा असक्त महिलालाई आइतबार दिउँसो बलात्कार गरेको आरोपमा प्रहरीले ती बालकलाई पक्राउ गरेको छ । घटनापछि बालक फरार भएको बझाङ प्रहरीले जानकरी दिएको छ ।

शारीरिक रूपमा असक्त भएकी ति महिलालाई घरमा कोही नभएको अवस्थामा मौका पारि बलात्कार गरेको महिलाको आमाले देखेपछि बालक फरार भएको प्रहरीको भनाइ छ ।

 

 

 

सांकेतिक तस्बिर

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ९ : ५७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.