काठमाडौँ। नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले तारा बरालले मानसिक सन्तुलन गुमाएकोले उनलाई मानसिक अस्पतालमा लगेर उद्धार गर्न नेता रिजालले सामाजिक सञ्जाल फेसबुक मार्फत अपील गरेका छन् ।
आफुलाई सामाजिक अभियन्ता बताउने बरालले आज सामाजिक सञ्जाल मार्फत एमालेका नेता तथा संविधान सभा अध्यक्ष सुबास चन्द्र नेम्वाङ को मृत्युु प्रती खुसियाली मनाउँदै अप शब्द लेखेकी थिईन । बरालको लेखाइ प्रति सामाजिक सञ्जाल मा उनलाई व्यापक मनपरि गाली गरिरहेका छन ।
