९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

नेम्वाङको शवलाई पार्टी कार्यालय लगिँदै



काठमाडौं ।नेकपा केहि बेरपछी एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शवलाई पार्टी केन्द्रीय कार्यालय च्यासलस्थित ललितपुरमा लाने भएको छ । पार्टी कार्यालयमै श्रद्धाञ्जलीका लागि दिनभर राख्ने केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले बताएका छन ।


अष्ट्रेलियाबाट नेम्वाङका कान्छा छोरानेपाल फर्किएपछी मात्र परिवारको सल्लाहअनुसार भोलिसम्ममा अन्त्येष्टि कार्यक्रम गरिने पनि केन्द्रीय प्रचार विभाग सचिव गगन बिष्टले जानकारी दिएका छन् । नेम्वाङलाइ श्रद्धाञ्जली दिन थुप्रै नेताकार्यकर्ता टिचिङ सम्म पुगेका छन ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

file photo

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  १० : ४९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.