९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

राष्ट्रसंघमार्फत शान्ति प्रक्रिया टुंगो लगाउन अपिल गर्ने : प्रचण्ड



काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्याउन अन्तर्राष्ट्रिय समुदायको सहयोगका लागि अपिल गर्ने भएका छन् ।

सोमबार समाजवादी मोर्चाले विराटनगरमा गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आफूले तेस्रो कार्यकाल एक्सनबाट जनतालाई डेलिभरी दिने काम गर्ने बताएका छन् । सरकारले भ्रष्टाचार नियन्त्रणका लागि ललितानिवास, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका दोषीमाथि कारबाही गर्ने उनको भनाई छ ।

 

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ४ : ५६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.