३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

चार जिल्लाका सिडिओको सरुवा



काठमाडौं । गृहमन्त्रालयले चार प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

शुक्रबार गृह मन्त्रालयले मातहतका दशजना अधिकारीहरूको सरूवा गरिएको जानकारी दिएको हो ।

ओखलढुङ्गा, पर्सा, डलेल्धुरा र मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ७ : १५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.