१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

वडाध्यक्ष रिजालको निधनमा काठमाडौं महानगरमा आज शोक बिदा



काठमाडौं ।  काठमाडौं महानगरपालिकाले आज महानगरपालिका अन्तरगतका कार्यालयहरूमा शोक बिदा दिएको छ ।

शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले बिदा दिने निर्णय गरेको हो ।

शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द हुनेछैन् ।

रिजालको उपचारको क्रममा हिजो निधन भएको थियो । उच्च ज्वरो र निमोनिया देखिए पछि रिजाललाई ग्रान्डी अस्पताल लगिएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ९ : २६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.