९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु



काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक युवकले आत्माहत्या गरेका छन ।

अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार ती युवक अन्दाजी ४० वर्षका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  १२ : ०४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.