३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

मेयर बालेन शाहलाई पुत्रीलाभ



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बुवा बने । बालेन्द्रकी धर्मपत्नी सविना काफ्लेले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी छिन ।

२०७४ फागुनमा बालेन र सविना काफ्ले लेप्रेम विवाह गरेकाथिया भने विवाह गरेको साढे पाँच वर्षपछि उनीहरूको पहिलो सन्तानको रुपमा छोरिलाइ जन्म दिएका हुन् ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ९ : ३७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.