३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

सुन तस्करीमा जोडिएका कृष्णबहादुर महराका छोरा सिआइबीको नियन्त्रणमा



काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई सीआईबीले नियन्त्रणमा लिएको छ ।

इलेक्ट्रिक चुरोट भेपमा सुन तस्करी प्रकरणमा मुछिएका महरालाई सीआईबीले नियन्त्रणमा लिएको हो ।केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने ‘ उहाँ हाम्रो नियन्त्रणमा हुनु हुन्छ । ’

कहाँबाट नियन्त्रणमा लिइएको ? भन्ने प्रश्नमा उनले भने यती हो ‘उहाँ हाम्रो नियन्त्रणमा हुनु उनले अनुसन्धान भइरहेको छ । ’

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ४ : ४० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.